काठमाडौँ । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाडौँको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलाे वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उदेश्यका साथ…