Logo

प्रतितोला २ सयले घट्यो सुन, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घट्दै १ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहँदै १३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोवार भईरहेको छ । आईतबार छापावाल सुन…