Logo

साताको पहिलो दिन सेयर बजारमा पहिरो, कारोबार रकम भने ५ अर्ब नजिक

काठमाडौं । लामो समयदेखि गिरावट आएको सेयर बजार आज साताको पहिलो दिन पनि घटेको छ । प्रिओपनिङमा सामान्य घटेको बजार अन्तिममा भने ४१.४३ अंकले नेप्से परिसूचक २५७२.७३ अकंमा झरेको हो । दोहोरो अंकले घटेको बजारमा निर्जीवनबीमा बाहेक सबै उपसमूहहरुमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी विकास बैंक समुह र म्यानुफ्याक्चरिङ उपसमूह १४५ अंकले घटेको…