Logo

वान प्लस १० प्रो फाइभजीको बुकिङ खुला, मोबाइल किन्न 0 प्रतिशत ब्याजदरमा ऋण पाइने

काठमाडौँ । नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि आफ्ना आधिकारिक बिक्रेता र दराज र सस्तो डिलमार्फत वान प्लस १० प्रो फाईभ जीको बुकिङ खुला भएको हो । अग्रिम बुकिङ गरेको वान प्लसको ग्राहकहरूलाई यही चैत १९ गतेदेखि मोबाइल फोन वितरण सुरू गरिने छ ।…