Logo

नयाँ बर्षदेखि आरटीजीएस सेवाको समयसीमा थप, अब बिहान ९ बजेदेखि नै सेटलमेन्ट गर्न सकिने

नयाँ बर्षदेखि आरटीजीएस सेवाको समयसीमा थप, अब बिहान ९ बजेदेखि नै सेटलमेन्ट गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस)को समयसिमा थप गरेको छ । बुधबार एक सूचना जारी गर्दै बैंकले बैशाख २ गतेदेखि बिहान ९ बजेबाट नै सेटलमेन्ट गर्न सकिने गरी व्यवस्था गरेको हो ।

laxmi

यस्तो सेटलमेन्ट अब माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तीक १६ देखि माघ १५ सम्म बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म गर्न सकिने भएको छ । यस्तै अब शुक्रबार भने बिहान ९ बजेदेखि दिउँसो साढे १ बजेसम्म गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL