काठमाडौँ । यती एअरलाइन्सले यात्रुका लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा रु. ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ । यती एअरलाइन्सले डिजिटल वालेटसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक…