Logo

केन्ट आरओको दशैं तिहार अफर, वाटर प्युरीफायर किन्दा ईलेक्ट्रिक कित्ली उपहार

केन्ट आरओको दशैं तिहार अफर, वाटर प्युरीफायर किन्दा ईलेक्ट्रिक कित्ली उपहार



काठमाडौं । केन्ट आरओले दशैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर सार्वजनिक गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि नै लागु भईसकेको उक्त अफ सार्वजनिक गरेको हो ।

laxmi

अफर अनुसार केन्ट आरओ मोडलका हरेक वस्तुको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक कित्ली उपहार स्वरूप पाईनेछ । यो अफर सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL