Logo

फोर्स मोटर्सको दसैँ तिहार अफर, गाडी खरिदमा नगद छुटदेखि विभिन्न उपहार

काठमाडौं । फोर्स मोटर्सले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा गाडीको खरिदमा विभिन्न अफरहरू लिएर आएको छ । जस अन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरू पाउनेछन् । यस अफर छठ पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । विगत ८ वर्ष देखि फोर्स…