काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घटेको हो । आज कुल ३ सय २० कम्पनीका १ करोड १७ लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २३ करोड ३७…