Logo

जेन जी प्रदर्शनको प्रभाव : सीडीएससीको सेवा बन्द

काठमाडौं । भदौ २४ गते मंगलबार सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा बन्द हुने भएको छ । जेनजीको प्रदर्शन रोक्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेपछि सीडीएससीले आफ्नो सेवा पनि बन्द गरेको हो । देशका विभिन्न सहरमा पनि कफ्र्यु लगाइएका कारण आज सेवा सञ्चालन नहुने सीडीएससीले जनाएको छ । यसदिन केन्द्रीय निक्षेपको सेवा तथा…