काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिहीबार बिक्री प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये…