Logo

जेठ मसान्तसम्म कर्जाको भाका नाघेमा पेनाल लिन नपाईने, २ करोडसम्मको कर्जा पुनर्संरचना (मौद्रिक नीतिको पूर्णपाठसहित)

काठमाडौं । अब ऋणीले कर्जाको भाखा नाघेको १ महिनाभित्र सावाँ र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने बताएको…