काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि घटिरहेको नेप्से अन्तिम समयमा १४.४४ अंकले घट्दै १९ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो । बुधबार दिनभर २ सय ५३ कम्पनीका ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २०…