Logo

बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने, ८ हजार ९५ जनाले मात्र पाउने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ चैत ३ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट गर्न लागिएको हो । कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा ८० हजार ९५० कित्ता शेयर विक्री…