काठमाडौं । ग्लोबल मनी विक २०२३ सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न कलेजका १ सय बढी विद्यार्थीहरुको सहभागितामा उक्त विकको उद्घाटन् गरेका हुन् । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ मनाईने यो विक एक हप्ता मनाईने चलन छ । हरेक बर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाईने मनी…