काठमाडौं । सरकारले दूरसंचार ऐनको बर्खिलाप कार्य गर्ने सेवाप्रदायकलाई अब भने कडाई गर्ने भएको छ । सोका लागि सरकारले सेवाप्रदायकलाई कारवाहीसहित जरिवाना बढाएको छ । हालसम्म विभिन्न कसुरमा ५ लाख रुपैयाँसम्म मात्रै जरिवाना तोकेको सरकारले अब भने ऐन नमान्नेसँग १ करोड रुपैयाँसम्म जरिवाना लिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका…