काठमाडौं । यदि तपाईं विवाह गर्न चाहनुहुन्छ र तपाईंसँग पैसा छैन भने चिन्ता लिनु पर्दैन । अब सजिलै बिहे गर्न सकिन्छ । पैसा नहुने र ठूलो धूमधाममा विवाह गर्न चाहनेहरुले पनि अब चिन्ता लिनु पर्दैन । अब तपाईं विवाह गर्न ऋण लिन सक्नुहुन्छ । तपाईले यो ऋण पछि किस्ताबन्दी (इएमआई) मा सजिलै तिर्न सक्नुहुन्छ ।…