बजारमा जे जति कुरा चल्छन् ती सबै सत्य हुँदैनन्, कतिपय अफवाह पनि हुन्छन् । अहिले मुलुकको अवस्थाको बारेमा पनि यस्तै हल्ला चलेका छन् । जुन् सबै सत्य होइनन् । के सत्य हो भन्ने कुरा बुझ्न हामीले तथ्य–तथ्यांकको सहारा लिनु उपयुक्त हुन्छ । अहिले केही समस्या छ । यो कसरी आयो भनेर हेर्न कोभिडलगत्तै भए गरेका…