काठमाडौं । गतबर्ष बजेट निर्माणका क्रममा कर्मचारीको बढी चलखेल भएको आरोप लागेपछि यसपटक अर्थमन्त्रीले कडाई गरेका छन् । बजेटमा निकै संवेदनशील मानिने करका दरहरु परिमार्जनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विशेष कडाई गरेका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार यसपटक अर्थमन्त्री एक्लैले करका दरहरु परिमार्जन गरेका छन् । अर्थमन्त्री महत सोका लागि राती १ बजेदेखि बिहान १०…