Logo

राइड सेयरिङ निर्देशिकाको मस्यौदा तयार, १५ किलोमिटरभन्दा लामो दुरीमा चल्न नपाउने, १२ घण्टामात्रै काम गर्न पाउने

काठमाडौं । सरकारले विभिन्न मापदण्डहरु तोक्दै राइड सेयरिङ कम्पनी र सवारीसाधनलाई नियमन गर्नेगरी निर्देशिकाको मस्यौदा तयार पारेको छ । यातायात व्यवस्था विभागले हालै सार्वजनिक यातायातका रुपमा प्रयोग हुने दुई पांग्रे सवारीहरुको नियमन सम्बन्धी राष्ट्रिय निर्देशिका, २०८० को मस्यौदा बनाएको हो । विभागले बनाएको मस्यौदामा अब राइड सेयरिङ सेवाप्रदायक दर्ता भएको हुनुपर्ने, दुई पांग्रे सवारीसाधनलाई सार्वजनिक…