काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बताएका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले घर जग्गा व्यवसाय र सेयर बजारलाई पनि चलायमान बनाउने योजना ल्याउने बताए। काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिवाकोटीले घर जग्गा धितोको कर्जा सीमालाई ५० प्रतिशतसम्म बनाउन सकिने बताए ।…