Logo

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसा घटेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची आएपछि निगमलाई पेट्रोलमा…