काठमाडौं । कुमारी बैंकले विदेशी संस्था माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ। बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको एमइएफसँग सवा अर्ब रुपैयाँ बराबरको व्यावसायिक ऋण लिने सम्झौता गरेको हो । सम्झौताअनुसार कुमारी बैंकले एमइएफबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने छ। विपन्न वर्ग कर्जाको माग…