काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा उक्त कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरी मुलुकको ऊर्जा क्षेत्रको विकासका परिचालन गरिने बताएका हुन् । ऊर्जा क्षेत्रमा मात्रै…