काठमाडौं । उच्च व्याजदर र बैंकहरुबीच निक्षेप खोसाखोसको स्थिति सिर्जना भएपछि त्यसलाई रोक्न अर्थमन्त्री डा. प्रकाशशरण महत एक्सनमा उत्रिएका छन् । कोरोनाका कारण जकडिएको अर्थतन्त्र चलायमान बनाउँदै उद्योगी व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा प्रवाहका लागि पछिल्लो समय अर्थमन्त्रीले स्थानीय तहमा जाने रकमलाई तत्काल निक्षेपमा गणना गर्न पाउने गरी बजारमा पठाउने भएका छन् । अर्थमन्त्रीले कर्जाको व्याजदर…