काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच सम्झौता भएको छ ।दुई कम्पनीबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई¬) लिमिटेड बिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकले बोटलर्स…