काठमाडौँ । कोका कोला नेपालले “चिल एन विन” को सफलता पछि “चिल एन विन २.०” क्याम्पेन लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने पनि कम्पनीको…