काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिती चालु आवको पहिलो ३ महिनामा सुधार हुँदै ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा पुगेको हाे । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा अमेरिकी डलरमा पनि…