Logo

Global_Ime

वालेटमा भुक्तानी सीमा संख्या बढ्यो, अब प्रतिदिन २० पटकसम्म जम्मा गर्न सकिने

वालेटमा भुक्तानी सीमा संख्या बढ्यो, अब प्रतिदिन २० पटकसम्म जम्मा गर्न सकिने



काठमाडौं । अब वालेटमा प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अब वालेटहरुमा दिनमा २० पटकसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको हो यसअघि यस्तो वालेटहरुमा प्रतिदिन १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।

Laxmi_sunrise
Kumari

यसरी प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्ने व्यवस्था मिलाउन वालेट सेवाप्रदायकलाई राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तै यसरी भएको भुक्तानीको संख्या र भुक्तानी रकम पनि राष्ट्र बैंकलाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC