काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । अघिल्लो केहि दिन बढेको सेयर बजार यस बिहीबार सेयर बजार मापक नेप्से सूचक ११.८५ अंकले घटेर १ हजार ८ सय ८२ .०८ अंकमा झरेको हो । अघिल्लो कारोबार दिन ७८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ स्टकको २७ हजार ८४५ पटकको…