Logo

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य ओरालो लागेको छ । गत शुक्रबार धनतेरस पुजाका दिन उकालो लागेको सुन र चाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १३ हजार ७…