काठमाडौं । अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय मुद्रा भनिन्छ र यसको उपयोग पनि सोहीअनुसार विश्वभर भइरहेको छ । अमेरिकी मुद्राको मूल्य पनि अन्य मुद्राहरुको तुलनामा निकै बलियो छ । धेरैको जिज्ञासा यसको कारण के होला भन्ने हुन्छ । जसको पहिलो उत्तर यसको अर्थतन्त्र हो भन्न सकिन्छ । केही समयको लागि मन्दीको अवधिबाहेक, अमेरिकी अर्थतन्त्र विगत केही दशकदेखि…