बिजखबर संवाददाता मङ्सिर ९, काठमाडौं । आइतबारदेखि सुरू भएको सार्कको सचिव स्तरिय ४१ औं स्थायी(स्ट्याण्डिङ) समितीको बैठक सोमबार बेलुका सम्पन्न भएको छ । समितीको बैठकले यसअघि भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने लगायत विभिन्न विषयमा सहमती तथा निर्णय गरी सार्क मन्त्रिपरिषद बैठकका लागि पेश गरेको छ । बैठकले सार्क क्षेत्रमा कृषि उत्पादन बढाउने र सदस्य बीच कनेक्टिभिटीको…