Logo

रेमिट्यान्स कम्पनी र बैंक दुवैले खातामार्फत रेमिट्यान्स भुक्तानी गर्नुपर्छ

बैंक पैसा छरेर हिड्ने संस्था होइन । बैंकमा लगानीकर्ता तथा निक्षेप कर्ताको पैसा जम्मा भएको हुन्छ । उनीहरुको सुनिश्चितता तथा नाफाको ग्यारेण्टी हुनुपर्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको समस्या, रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने सम्बन्धमा भएको विवादजस्ता विषयमा बिजखबरका रामराजा श्रेष्ठले नेपाल बैंकर एशोसियशनका अध्यक्ष उपेन्द्र पौडेलसँग गरेको कुराकानीको सार ः भर्खरै नेपाल बैंकर्स…