Logo

जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पूरा,६० वटा स्टल रहने

काठमाडौं । मुुलुुकको हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका सम्बन्धित तीन वटै छाता सँगठनहरुद्धारा प्रवद्र्धित “नेपाल जेम एण्ड ज्वेलरी काउन्सील” को तयारी पुरा भएको छ । जेठ ७ गतेदेखि होटल याक एण्ड यतिमा हुने एक्स्पोको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पो ३ दिनसम्म चल्ने छ । एक्स्पोमा व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र…