Logo

गलैंचा निकासीकर्ता संघको साधारण सभा सम्पन्न, निर्यातमा नगद प्रोत्साहन बढाउन आग्रह

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको वाणिज्य मन्त्री जयन्तचन्दले उदघाटन गरे । सभामा नेपाल उद्योग बािणज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधरलगायत उपस्थित थिए । उनीहरुले नेपाली गलैंचाका प्रबद्र्धन गर्न निर्यातमा नगद प्रोत्साहन बढाउनु पर्ने बताए । साथै…