काठमाडौं । प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को स्वीकृति अनलाइनबाट लिने तयारी अन्तिम चरणमा पुगेको छ । विदेशी लगानीका लागि अनलाइनबाट स्वीकृति लिनका लागि आवश्यक तयारी करिव पुरा हुन लागेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । एफडीआई को स्वीकृति अनलाइनबाट लिने सम्वन्धि निर्देशिकाको मस्यौदा तयार हुँदै छ’ उनले भने ‘आगामी मे बाट काम शुरु हुन्छ…