Logo

असारदेखि पाँचै विकास क्षेत्रमा विषादी मापन यन्त्र, रोकिएला विषादीको प्रयोग ?

काठमाडौं । सरकारले पाँच विकास क्षेत्रका मुख्य सहरमा विषादी मापन यन्त्र राख्ने भएको छ । आगामी असार देखि मेसिन जडान गर्ने तयारी भएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए । उनका अनुसार पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी र नारायणगढमा विषादी मापन मेसिन राख्न लागिएको हो । धेरै तरकारी आउने तथा तरकारीको मूख्य बजार…