काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले झापाको विर्तामोडमा नयाँ शोरुम स्थापना गरेको छ । टोयटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता कम्पनीले मंगलवार शोरुम स्थापना गरेको हो । यसैबीच कम्पनीले कान्तिपुर अटो लिंकलाई थ्री एस सर्भिसको जिम्मेवारी दिएको छ । बजारको माग र कान्तिपुरको प्रस्तुतीलाई मध्यनजर गर्दै मेची अञ्चलको थ्री एस सर्भिसको जिम्मेवारी दिइएको हो ।…