Logo

हस्तकला व्यापार मेला बैशाख २३ देखि, १० करोडको कारोवार हुने अपेक्षा

काठमाडौं । १३ औं हस्तकला व्यापार मेला तथा ११औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी वैशाख २३ देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने मेला २७ गतेसम्म चल्ने भएको छ । मेलको नेपाल हस्तकला महासङ्घले आयोजना गर्न लागेको हो । नेपाली हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि आयोजना गर्ने मेलामा ३ लाख भन्दा बढिले अवलोकन गर्ने र करीव रू.…