काठमाडौं । जेठ १५ गते त्रिशुली नदिमा र्याफ्टिङ महोत्सव हुने भएको छ । जलयात्रा व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले महोत्सव आयोजना गर्न लागेको हो । नेपालमा साहसिक जलयात्राको प्रचार, प्रसार, विकास, विस्तार र प्रवर्धनका लागी नाराले तीन दशकदेखि र्याफ्टिङ आयोजना गर्दै आएको छ । विनाशकारी भूकम्प र चार महिना लामो नाकाबन्दीपछि नेपाली पर्यटनको विदेशमा…