काठमाडौं । नेपाल उद्योग परिसंघले पाँच आधारभूत विषयको सुनिश्चितताका लागि हस्ताक्षर संकलन गरेको छ । परिसंघले शुक्रबारदेखि यो अभियान सुरु गरेको हो । शान्ति र आर्थिक समृद्धि, रोजगारी र विकास, शिक्षा र स्वास्थ्य, पानी र विजुली तथा आत्मनिर्भरता र स्वाभिमानको पक्षका लागि हस्ताक्षर संकलन गरिएको बताइएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माले सो अभियानको सुरुवात…