बिजखबर संवाददाता काठमाडौं । १८ औं फ्लोरा एक्स्पो शनिवारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको कृषि तथा सहकारी मन्त्री हरी पराजुलीले उद्दघाटन गरे । सो अवसरमा मन्त्री पराजुलीले कृषिलाई व्यवसायिकरण गर्न आवश्यक रहेको बताए । साथै यसको प्रवद्र्धनका लागि नेपाल सरकार तत्पर रहेको बताए । ‘सरकार सहयोग गर्न इच्छुक छ’, उनले भने…