बिजखबर संवाददाता ३ चैत,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमवार स्थिर रहेको सुन आज प्रतितोला २ सय ५० ले घटेको हो । मंगलवार सुनको मूल्य प्रतितोला ५० हजार २ सय ५० मा किनबेच भएको छ । सोमबार प्रतितोला ५० हजार ५ सयमा किनबेच भएको थियो । चाँदीको भाउ भने मंगलवार पनि…