Logo

भैरहवामा टोयोटाको नयाँ शोरुम, शनिवारदेखि कारोवार शुरु

बिजखबर संवाददाता ८ चैत , काठमाडौं । भैरहवामा टोयोटाको नयाँ शोरुम स्थापना भएको छ । शनिवार एक कार्यक्रमबीच सो शोरुमको उद्दघाटन गरिएको हो । नेपालका लागी टोयोटाको आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस क्षेत्रका लागी सौरभ इन्टरप्राइजेजलाई बिक्रेता जिम्मा दिएको जानकारी दिएको छ । यससँगै सौरभ ईण्टरप्राइजेजले टोयोटा कम्पनिबाट उत्पादित सबै ब्रान्डका गाडीहरुको बिक्री,…