Logo

भुकम्प पछि पहिरो जादा ६ भन्दा बढी जिल्लामा सडक अवरुद्द, खोजि, उद्दार र राहत वितरणमा आंशिक समस्या

बिजखबर संवाददाता ३० वैशाख, काठमाडौं । मंगलवार मध्यान्नमा आएको शक्तिशाली भुकम्पका कारण विभिन्न सडक खण्ड समेत अवरुद्द भएको छ । भुकम्प पछिको पहिरोका कारण काभ्रेपाल्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न सडक खण्ड अवरुद्द भएका छन् । त्यस्तै, लम्जुंगका सडक समेत अवरुद्द भएको बताइएको छ । सडक अवरुद्द हुदा उद्दार तथा राहतमा समेत समस्या परेको प्रहरीले…