Logo

भुकम्प पीडितलाई बैंकको सहयोग ७ करोड नाघ्यो, ठूला बैंकले अझै सहयोग घोषणा गरेनन्

बिजखबर संवाददाता १९ वैशाख, काठमाडौं । अधिकांश निजी क्षेत्रका छाता संठनले भुकम्प पीडितको उद्दार तथा राहत वितरणको लागि सहयोग घोषणा गरेपनि नेपाल बैंकर्स एसोसिएसनले भने हालसम्म मुख खालेको छैन । संघले हालसम्म कुनै पनि सहयोगको घोषणा गरेको छैन । त्यस्तै, धेरै नाफा कमाउने बैंक तथा वित्तिय संस्थाले पनि अझैसम्म राहत सहयोगको घोषणा गरेका छैनन् ।…