काठमाडौं । अव अन्तरमन्त्रालय सरुवा हुन चाहने निजामती कर्मचारीले अनलाइन आवेदन दिन सक्ने भएका छन् । सोमबारबाट निजामती कर्मचारीको सरुवा पोर्टल सञ्चालनमा आएसँगै यस्तो सुविधा उपलब्ध भएको हो । सरुवा प्रक्रियालाई व्यवस्थित , विद्युतीय प्रविधिीमैत्री र सहज बनाउने उद्देश्यका साथ अनलाइन सरुवाको पोर्टल सञ्चालनमा ल्याइएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार अन्तरमन्त्रालय सरुवा…