काठमाडौं । भुकम्प अति प्रभावित १२ जिल्लाका २ लाख ५५ हजार घरधुरीसँग अनुदान सम्झौता भएको छ । साउन ५ गतेसम्म सो बराबरको घरधुरीसँग सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सो अवधिमा १ लाख ८ सय ७६ वटा गुनासो दर्ता भएका छन् । लाभग्राहीहरुलाई बैंक मार्फत अनुदान हस्तान्तरण गर्न…