Logo

पुनर्बीमा कम्पनीको नाफा ३७ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३० करोड

नेपाल पुनर्बीमा कम्पनीले ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम आर्थिक वर्ष २०७१/७२ को तुलनामा ३७ प्रतिशतले बढी हो । कम्पनीले आव २०७१/७२ मा १९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । पुनर्बीमा कम्पनीमा सरकार र बीमा कम्पनीहरुको लगानी रहको संस्था हो । तत्कालिन आकस्मिक बीमा कोषलाई…